ट्याक्टर पल्टिदा एक बालकको घटनास्थलमा मृत्यु


 ३० जेठ ,
 बारा जिल्ला दलियार गाविस–३ का १४ वर्षीइ रमेश मुखियाको आज ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ ।  ना ४ त ३१५० नम्बरको ट्याक्टरमा बसी बाराको बनरा–३ विसरीबाट खेततर्फ आइरहेको अवस्थामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।


यसैगरी, निजगढ–८ का ४० वर्षीय रामहरि दनुवारको आज करेन्ट लागि घटनास्थलमा मृत्युभएको जनाइएको छ ।

No comments for: "ट्याक्टर पल्टिदा एक बालकको घटनास्थलमा मृत्यु"


Leave a Reply

Join Our Facebook !!!

More Latest