२९ जेठ,
चितवनस्थित नारायणी नदीको किनारमा आज वटा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर नगरपालिका–४ को नारायणी किनारमा र पश्चिम चितवनको मङ्गलपुरस्थित नारायणी नदी किनारमा एक÷एक शव भेटिएको हो ।
नारायणगढ नजिकै अन्दाजी ४०÷४५ वर्षको जस्तो देखिने पुरुषको शव भेटिएको हो । प्रहरीका अनुसार शवको पहिचान हुन सकेको छैन । यस्तै मङ्गलपुरस्थित नारायणी किनारमा भेटिएको शव भने केही दिनअघिको भएको प्रहरीले जनाएको छ । यहाँको सेतीदेवी वन नजिकै नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

No comments for: "नारायणी नदीको किनारमा दुई जनाको शव "
Leave a Reply