२९ जेठ,
जिल्लामा एक वर्Èयता १५ जना एड्स सङक्रमितको मृत्यु भएको छ । आर्थिक वर्ष ०७० र ०७१ को पुस मसान्तसम्ममा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
सोही अवधिमा जिल्लाभरि ४२ जना एड्स सङ्क्रमित भेटिएको जनस्वास्थ्यका फोकल पर्सन रामबहादुर चन्दले बताउनुभयो ।
दुई हजार ५०० भन्दा बढीले जांच गराएकामा ४२ जनामा सङ्क्रमण पाइएको छ । हालसम्म बाँकेमा ५८५ एड्स सङ्क्रमित भेटिएका छन् ।
No comments for: "एक वर्षमा पन्ध्र एड्स सङक्रमितको मृत्यु"
Leave a Reply