पेलेका छोरालाई ३३ बर्ष जेल सजाय


१८ जेठ ,
 विश्व विख्यात फुटबलर पेलेका छोरा इडिन्होलाई अवैध ढंगले पैसा कमाएको अर्थात् मनी लाउण्डरिङ गरेको अभियोगमा ३३ वर्षको जेल सजायँ सुनाइएको छ ।

उनीमाथि लागु औषध कारोवारीबाट जम्मा गरेको रकमबाट मनी लाउण्डरिङ गरेको आरोप लगाइएको थियो । लागु औषध कारोवारीमा संलग्न रहेका उनी सन् २००५ मा पहिलो पटक पक्राउ परेका थिए ।

उनले आफु लागु औषध दूव्यर्सनी रहेको बताए पनि लौगु औषधको तस्कर नरहेको जिकीर गरेका छन् । पेलेको पुरानो क्लब सान्तोसमा लामो समय गोलकिलपर रहेका ४३ वर्षिय इडिन्होले सन् १९९० मा फुटबलबाट सन्यास लिएका थिए । एजेन्सी

No comments for: " पेलेका छोरालाई ३३ बर्ष जेल सजाय"


Leave a Reply

Join Our Facebook !!!

More Latest