अस्पतालमा आगलागी नर्ससहित २१ को मृत्यु


    १४ जेठ,  

दक्षिण कोरियमाा पछिल्लो महिना एक नौका हादसमा ३ सय भन्दा बढी को मृत्यु भएकोपीडा नसकिदै फेरि अर्को आगागी भएको छ । त्यो पनि अस्पतालमा । सयौ विरामीले उपचार गराइरहेको अस्पतालमा आगलागी हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ  । आगलागीबाट कयौ घाइते भएका छन् ।
    
आगलागीका क्रममा कोलाहल र भागदौड मच्चिएको थियो । आगलागी हुँदा एक जना नर्स सहित २१ विरामीको मृत्यु भएको हो । दक्षिण कोरियाको जानसियोंगमा रहेको एक अस्पतालमा आगलागी भएको हो । कयौ विरामी र करुवा घाइते भएका छन् ।
    
आगलागि आधा घण्टा पछि नियन्त्रणमा आएपनि ७० देखि ८० बर्षका विरामीको निसासिएर मृत्यु भएको विविसिले जनाएको छ ।-  एजेन्सी

No comments for: "अस्पतालमा आगलागी नर्ससहित २१ को मृत्यु"


Leave a Reply

Join Our Facebook !!!

More Latest