प्रधानमन्त्रीद्वारा भारतीय राष्ट्रपति भेट



१३ जेठ,
 भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले आज भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो ।

भेटका अवसरमा नेपालको शान्तिप्रक्रिया, संविधानलेखन, नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र विकासका विविध विषयमा विचारविमर्श भएको थियो ।

No comments for: "प्रधानमन्त्रीद्वारा भारतीय राष्ट्रपति भेट "


Leave a Reply

Join Our Facebook !!!

More Latest