दाङमा क्याम्पस भवन निर्माण गर्ने उद्देश्यले गत चैतमा सञ्चालित महायज्ञबाट करिब रु ४३ लाख अर्थ सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।
महायज्ञ सञ्चालनका लागि गठित मूल आयोजक समितिका कोषाध्यक्ष लक्ष्मण तिवारीले महायज्ञबाट रु ४२ लाख ५८ हजार ७६ सङ्कलन भएको प्रतिवेदन पत्रकारसम्मेलनमा सार्वजनिक गर्दै सबै खर्च कटाएर रु ३३ लाख ९१ हजार ९०७ खुद बचत भएको जानकारी दिनुभयो ।
यसैगरी राधाकृष्ण मन्दिर निर्माणका लागि हालै सम्पन्न श्रीमद्भागवत् महायज्ञबाट पनि झन्डै रु २७ लाख सङ्कलन भई रु १७ लाख खुद बचत भएको छ ।

No comments for: "दाङमा क्याम्पस र मन्दिर बनाउन रु सत्तरी लाख सङ्कलित "
Leave a Reply