म जलन भित्रै जलिरहेछु


म जलन भित्रै जलिरहेछु 
भो यसरी मलाइ नसताउ।।

तालमेल छैन बोलि र आखामा 
फुल मन्जरी मलाइ नसताउ।।

बेली चमेली अत्तर बाबरी 
चुल्ठो भरि-भरि मलाइ नसताउ।।

म घायल छु तिम्रा नजरहरुले 
मेरी स्वप्नपरी मलाइ नसताउ।।

उमेश गजल ,

इटहरी ७ सुनसरी

No comments for: " म जलन भित्रै जलिरहेछु "


Leave a Reply

Join Our Facebook !!!

More Latest