३० जेठ,
बाह्रवर्षमा एकचोटि लाग्ने रलिङ बौद्ध मेला भर्न आउने बौद्ध धर्मावलम्बी र पर्यटकहरुको यहाँ निकै भीड लागेको छ । सदरमुकाम सिमिकोटबाट एक दिनको हिँडाइमा मात्र पुग्न सकिने बरगाउँ गाविसस्थित रलिङ गुम्बामा तीन दिनसम्म सो मेला लाग्दछ ।
मेलामा आउनेहरुको सुविधाका लागि आवश्यक सुरक्षा र स्वास्थ्य सुविधाको प्रबन्ध मिलाइएको छ ।
आज बिहान प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यसहित कार्यालय प्रमुखहरुले हेलिकप्टरबाट सो मेलाको अवलोकन गरेका थिए ।

No comments for: "बाह्रवर्षे मेला"
Leave a Reply