२९ जेठ,
पाकिस्तानको सिन्ध हाई कोर्टले पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई देश बाहिर जान लगाएको प्रतिवन्ध हटाएको छ ।
कोर्टको आदेश १५ दिनपछि लागू हुनेछ । तर, यो अवधीमा मुशर्रफ वा पाकिस्तान सरकार हाई कोर्टको फैसलाविरुद्ध सुपि्रम कोर्टमा जान सक्छन् । आफ्नो नाम एक्जिट कन्ट्रोल लिस्ट (ईसीएल) बाट हटाउन माग गर्दै मुशर्रफले अपील गरेका थिए ।
सरकारले भने बेनजीर भुट्टा हत्या, नवाब अकबर बुगतीको हत्या, लालमस्जित अपरेशनसहितका धेरै मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै मुशर्रफलाई विदेश जान दिए नर्फकने दावी गरेको थियो । पाकिस्तानको गृह मन्त्रालयले मुशर्रफको नाम २०१३ अप्रिल ५ मा ईसीएलमा राखेको थियो । - एजेन्सी

No comments for: "मुशर्रफलाई देश बाहिर जान लगाएको प्रतिवन्ध हट्यो"
Leave a Reply