२० जेठ ,
नेपाल पत्रकार महासङ्घ पर्साले पत्रकारमाथि दुव्र्यवहार गरेका प्रहरीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएपछि विरोघका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ ।
महासङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकारमाथि दुव्र्यवहार गरेका प्रहरीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको लिखित जानकारी महासङ्घलाई उपलब्ध गराएको कारण विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जानकारी महासङ्घका जिल्ला अध्यक्ष श्याम बन्जाराले दिनुभयो ।
महासङ्घ पर्साका साधारण सदस्य एवम् रेडियो नेपालका स्थानीय समाचारदाता धु्रव अधिकारीमाथि प्रहरी सहायक निरीक्षक सञ्जयकुमार झाले गत शुक्रबार स्थानीय घण्टाघरअगाडि मोटरसाइकलको ब्लु बुकको विषयलाई लिएर दुव्र्यवहार गरेपछि महासङ्घको पर्सा शाखा दुव्र्यवहार गरेको प्रहरीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रेका थियो ।

No comments for: "आन्दोलन फिर्ता"
Leave a Reply