बुधबारदेखि लोडसेडिङ घट्ने (तालीका सहित )



 १९ जेठ ,
नेपाल बिद्युत प्राधिकरणले बुधबारदेखि लोडसेडिङ घटाउने भएको छ । नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि लोडसेडिङ घटाएर हप्तामा साढे ५५ घण्टा बनाउने भएको छ । हप्तामा ७० घन्टा लोडसेडिङ हुँदै आएकोमा आउने बुधबारदेखि हप्तामा साढे ५५ घन्टा मात्र लोडसेडिङ हुने छ ।

नयाँ तालिका अनुसार अब हप्तामा ३ दिन ८ घन्टा, ३ दिन साढे ७ घन्टा र एक दिन ९ घन्टा लोडसेडिङ हुने छ ।
नदीमा जलस्तर बढेको र विद्युत उत्पादन बढ्नुका साथै कुलेखानी जलाशयमा पानीको संचिती पनि बढेकाले लोडसेडिङ घटाउन सकिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

No comments for: " बुधबारदेखि लोडसेडिङ घट्ने (तालीका सहित )"


Leave a Reply

Join Our Facebook !!!

More Latest