जेठ १७ ,
निर्वाचन आयोगले काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश खरेलको काज सरुवा अस्वीकार गरेको छ । आयोगको शुक्रवार बसेको वैठकले यो निर्णय गरेको हो ।
असार ८ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भएको भन्दै आयोगले खरेलको सरुवा रोकेको हो । गृह मन्त्रालयले खरेलको काज सरुवाका लागि अनुमती माग्न आयोगमा पत्र पठाएको थियो । आयोग सुत्रका अनुसार खरेलको सरुवा अनुमतीलाई आयोगले अस्वीकार गरेको छ ।

No comments for: "खरेलको सरुवा आयोगद्वारा अस्वीकार"
Leave a Reply