१७ आसोज
खगेन्द्र के सी दाङ ,
जिम्मेवार निकायको बेवास्ताका कारण लमहि कोईलाबास सडक खण्ड अलपत्र भएको छ । भने स्थानीयहरुलाई ओहोर दोहोर गर्ने समेत समस्या भएको छ । बर्षाले भत्किएर भासिएको सडक खुलाउनका कुनै पनि निकायले चासो समेत नदेखाएको स्थानीयहरुको गुनासो छ । लमहि कोईलाबास सडक भारतीय सरकारको सहयोगमा निर्माण हुने भनिए पनि ठेक्काको जिम्ममा लिएको भारतिय कम्पनिले कुनै वास्तानै नगरेको बताईएको छ । भने नेपालका अन्य कुनै निकायले पनि जिम्मेवारी लिएका छैनन् ।

यता सडक डिभिजन ,जिबिस लगाएत सबै निकाय अहिले बाटो सुचारुगर्न लागी मौन रहेको उनीहरुको भनाई छ ।
भारतीय सरकारले जिम्मा लिएको बाटो सुचारु गर्न स्थानीय बासिलहरुले प्रमुख जिल्ला असधिकारिलाई आग्रहगर्दा नेपालगञ्जका प्रमुख तथा ठेकेदार कम्पनीका पदाधिकारिहरुलाई समेत दाङ झिकाईएको थियो । तर भिन्नै परियोजनाको सडकलाई जिल्ला बिकास समितिले आर्थिक सहयोग गर्न नसक्ने स्थानीय बिकास अधिकारि बिष्णुप्रसाद पोख्रेलले जानकारि दिनुभयो ।
यता प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले भने यसै साता नेपालगञ्ज कार्यालयबाट कर्मचारीहरु आएको र माग बमोजिम अमिन समेत खटाईसकेको जानकारी दिनु भएको छ ।
No comments for: " लमहि कोईलाबास सडकखण्ड अलपत्र "
Leave a Reply