अपाङ्ग तथा महिलाहरुले आरक्षण कोटा नपाएको गुनासो


१४ असोज 
सुदिप शर्मा दाङ ,

  चार्डपर्व नजिकिएसंगै प्युठान जिल्लाका यातायातका साधानहरुमा अपाङ्गता भएका व्यक्ति तथा महिलाहरुले पाउनुपर्ने आरक्षण कोटा नपाएको गुनासो गरेका छन् । जिल्ला भित्र र बाहिरका लागि संञ्चालनमा आउने गरेका यातायातका साधनहरुमा ४ देखि ६ वटा सिटसम्ममा आरक्षणको ब्यबस्था हुनु पर्ने भएपनि त्यसो नभएको उनीहरुले गुनासो गरेका छन् । 

जिल्ला प्रसासन कार्यालय प्युठानले जिल्लाका सबै यातायातका साधनहरुमा अपाङ्गता भएका व्यक्ति तथा महिलाहरुका लागि आरक्षण सिट राख्न निर्देशन दिए पनि हालसम्म सबैले आरक्षणको व्यवस्था गरेका छैनन् ।

No comments for: "अपाङ्ग तथा महिलाहरुले आरक्षण कोटा नपाएको गुनासो"


Leave a Reply

Join Our Facebook !!!

More Latest